मँडिनी

Romanized: mandini, mamdinee, mandinee, mandinii

भाँड-जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भाँड्+इनी]

१.
भाँड-जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी।
२.
भाँडिएकी वा भ्रष्ट स्त्री।
३.
(विशेषण) कामकुरामा भाँडभैलो गर्ने (स्त्री)।

सम्बन्धित शब्दहरू