हल्लुँडे

Romanized: hallunde, hallumde

एक जातको नरम खालको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हल्लुँडो+ए]

१.
एक जातको नरम खालको रुख।
२.
हल्लुँडोजस्तो; बुद्धि नभएको; हलम्बु।

सम्बन्धित शब्दहरू