हल्लौटो
Romanized: hallauto
नकामको; मौकामा काम नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हल्ला+औटो]
१.
नकामको; मौकामा काम नलाग्ने।
२.
बढ्ता हल्ला गर्ने; हल्ले।
३.
बरालिने।
४.
हल्लेर हिँड्ने।