हल्ले

Romanized: halle

हल्ले (halle) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हल्ले(१)

१..
दुई दल भई गिरीले हानेर भकुन्डाको सीमा कटाई खेलिने एक खेल।
२..
त्यस खेलमा दुवै पक्षतर्फ लगाइने चिनु वा त्यसै चिनुबाट भकुन्डो छिराउने काम।

हल्ले(२)

1.
वि. [हल्ला+ए] हल्ला मचाउने; हल्लाबाज।

सम्बन्धित शब्दहरू