हल्लनटट्टु

Romanized: hallanatattu

केही नभएको, ज्यादै गरिब मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
केही नभएको, ज्यादै गरिब मानिस।
२.
काम न काजसँग यताउति चहार्ने; हल्लनदास।
३.
भएभरको सम्पत्ति सिद्ध्याएको; टाट उल्टेको; हरिकङ्गाल।
४.
मरन्च्याँसे; ख्याउटे; ज्यादै दुब्लो।
५.
रोजगारविहीन।

सम्बन्धित शब्दहरू