नाकिमा

Romanized: naakimaa, naakima, nakimaa, naakim

फेदैदेखि ठुलाठुला पात लाग्ने, कोसाका आकारका फूल फुल्ने र पात गाईबस्तुलाई घाँस खुवाउन र फूल तरकारीका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब. ]

1
फेदैदेखि ठुलाठुला पात लाग्ने, कोसाका आकारका फूल फुल्ने र पात गाईबस्तुलाई घाँस खुवाउन र फूल तरकारीका रूपमा प्रसिद्ध भएको, पहाडमा उम्रने एक जातको बोट।

सम्बन्धित शब्दहरू