किमाम

Romanized: kimaama, kimaam, kimam, kimama

सुर्ती, अफिम आदिको रसमा सुगन्धित पदार्थ हाली पकाएर जमाइएको रस वा लेदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी किवाम]

1
सुर्ती, अफिम आदिको रसमा सुगन्धित पदार्थ हाली पकाएर जमाइएको रस वा लेदो।

सम्बन्धित शब्दहरू