बुद्धिमती
Romanized: buddhimatee, buddhimatii, buddhimati
धेरै बुद्धि भएकी; समझदार; बुद्धिमान् स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै बुद्धि भएकी; समझदार; बुद्धिमान् स्त्री।