मूर्तिमान्
Romanized: murtimaan, moortimaan, moortiman, muurtiman
मूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मूर्त।
२.
शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको।
३.
साक्षात्; प्रत्यक्ष।