मूर्तिवत्
Romanized: murtiwat, moortivat, murtibat, moortiwat
अचल; स्तब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मूर्ति+वत्]
१.
अचल; स्तब्ध।
२.
मूर्तिजस्तो; जडवत्।