मूर्त

Romanized: murt, moorta, moort, muurt

भौतिक; पार्थिव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भौतिक; पार्थिव।
२.
रूप धारण गरेको; शरीरधारी; साकार; मूर्तिमान्।
३.
कडा; ठोस।
४.
संज्ञाहीन; मुर्दा।

सम्बन्धित शब्दहरू