मूर्तिकला
Romanized: murtikalaa, murtikal, moortikalaa, moortikala
मूर्ति बनाउने काम वा त्यस्तो शिल्प; मूर्ति कुँद्ने, ढाल्ने, काट्ने बनाउने आदि सिपको विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मूर्ति+कला]
1
मूर्ति बनाउने काम वा त्यस्तो शिल्प; मूर्ति कुँद्ने, ढाल्ने, काट्ने बनाउने आदि सिपको विद्या।