चर्तिकला
Romanized: chartikalaa, chartikala, chartikal, cartikal
चहलपहल; चकचकी; चहकमहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चढ्ती+कला]
१.
चहलपहल; चकचकी; चहकमहक।
२.
रवाफ; झुट्टो चरित्रको प्रदर्शन।
३.
स्त्री जातिको दुश्चरित्रता।