चर्तिकाले
Romanized: chartikaale, chartikale, cartikaale, cartikale
झुटो धाक देखाउने; अस्वाभाविक नखरा देखाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झुटो धाक देखाउने; अस्वाभाविक नखरा देखाउने।
२.
नखरमाउली।