चर्कुले
Romanized: charkule, carkule
कान खाने चर्को वा तिखो स्वर भएको; चरचरी बाझेजस्तो गरी बोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चर्को+उले]
१.
कान खाने चर्को वा तिखो स्वर भएको; चरचरी बाझेजस्तो गरी बोल्ने।
२.
छुकछुके; चकचके; चनमते; चन्चले; चर्कुलो।