तर्कुले
Romanized: tarkule
गलजिब्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तल+कुलो+ए]
१.
गलजिब्री।
२.
ह्रस्व उकार बुझाउन लेख्य व्यञ्जन वर्णहरूमा दिइने मात्रा (उकार)।