अनिकाले
Romanized: anikaale, anikale
अनिकाल परेको बेलाको; अनिकालसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनिकाल परेको बेलाको; अनिकालसम्बन्धी।
२.
पेटभरि खाएर पनि सन्तोष नमान्ने; घिचुवा।
३.
असन्तोषी।
४.
(नाम)
साउनमा फल पाक्ने एक वनस्पति।
५.
सलह किरो; शलभ।