विकला
Romanized: vikalaa, wikalaa, vikal, wikala
चन्द्रमाको कलाको साठीयौँ भाग; चन्द्रमाको एक कला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चन्द्रमाको कलाको साठीयौँ भाग; चन्द्रमाको एक कला।
२.
कलाको साठी भागको एक भाग।
३.
रजस्वला हुन छाडेकी स्त्री।
४.
वाग्दत्ता तर अविवाहिता नारी; वाग्दान भएपछि केटो मरेर विधवातुल्य भएकी स्त्री; वैकल्या।