विकलाङ्ग
Romanized: vikalaangga, vikalaangg, vikalangga, wikalaangga
शरीरको कुनै अङ्ग साबुद नभएको; अङ्गभङ्ग भएको; अपाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शरीरको कुनै अङ्ग साबुद नभएको; अङ्गभङ्ग भएको; अपाङ्ग।