बालविकलाङ्ग

Romanized: baalavikalaangga, baalavikalaangg, baalavikalangga, balavikalaangga

ना. [सं.] भिटामिन 'डी' को कमीबाट छ महिनादेखि दुई वर्षसम्मका बालकहरूको हाड ठुलो वा विरूप भएर कमजोर हुने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] भिटामिन 'डी' को कमीबाट छ महिनादेखि दुई वर्षसम्मका बालकहरूको हाड ठुलो वा विरूप भएर कमजोर हुने रोग।

सम्बन्धित शब्दहरू