बालविधवा

Romanized: baalavidhavaa, baalavidhava, balavidhavaa, baalavidhawaa

ना. [सं.] बालककालमै विवाह भई पति मरेकी स्त्री; बाल्यावस्थामै विधवा भएकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] बालककालमै विवाह भई पति मरेकी स्त्री; बाल्यावस्थामै विधवा भएकी स्त्री।

सम्बन्धित शब्दहरू