मूर्तात्मा

Romanized: murtaatmaa, murtaatma, murtatmaa, murtaatm

कल्पित रूपमा खडा भएको प्रेतात्माको आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कल्पित रूपमा खडा भएको प्रेतात्माको आकार।
२.
तन्त्रविद्याअनुसार मृतात्मा वा प्रेतात्माको साधनाद्वारा क्षणिक रूपमा प्रस्तुत गराइएको साकार रूप।

सम्बन्धित शब्दहरू