धृतात्मा

Romanized: dhritaatmaa, dhritaatma, dhritatmaa, dhritaatm

मन बलियो भएको; स्थिरचित्त; धैर्यशाली; धीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मन बलियो भएको; स्थिरचित्त; धैर्यशाली; धीर।
२.
(नाम) विष्णु।

सम्बन्धित शब्दहरू