धृत

Romanized: dhrita, dhrit, dhrt, dhrta

धारण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धारण गरिएको।
२.
समातिएको; पक्रिएको; अँठ्याइएको।
३.
आफ्ना अधिकारमा राखिएको; आफ्ना एँच वा कब्जामा लिइएको।
४.
राखिएको; स्थापित।
५.
(नाम) ग्रहण वा धारण गर्नाको भाव।
६.
पुराणअनुसार द्रुह्यवंशीय धर्मका एक पुत्र।

सम्बन्धित शब्दहरू