मृतात्मा
Romanized: mritaatmaa, mritaatma, mritatmaa, mritaatm
मरेका प्राणीहरूको आत्मा; प्रेतात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मरेका प्राणीहरूको आत्मा; प्रेतात्मा।
२.
(विशेषण)
हुती हराएको; उत्साह, जाँगर, हौसला आदि मरिसकेको (व्यक्ति)।