अमृता
Romanized: amritaa, amrita, amrit, amrtaa
चन्द्रकला; चन्द्रमाका १६ कलामध्ये एक (अमृता, मानदा,पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चन्द्रकला; चन्द्रमाका १६ कलामध्ये एक (अमृता, मानदा,पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र पूर्णामृता)।