उद्धृतांश

Romanized: uddhritaamsha, uddhritaansha, uddhritaamsh, uddhritamsha

उद्धरण गरिएको अंश; उदाहरणको रूपमा लिइएको गद्यांश वा पद्यांश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उद्धृत+अंश]

1
उद्धरण गरिएको अंश; उदाहरणको रूपमा लिइएको गद्यांश वा पद्यांश।

सम्बन्धित शब्दहरू