उद्धृत

Romanized: uddhrita, uddhrit, uddhrt, uddhrta

कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश)।
२.
माथि उठाइएको; ठड्याइएको; मास्तिर तानिएको।
३.
उखेलिएको; उक्काइएको; उक्साइएको।
४.
उद्धार गरिएको; सुधार गरिएको; बचाइएको।
५.
खोलिएको; उधारिएको।

सम्बन्धित शब्दहरू