आधृत

Romanized: aadhrita, aadhrit, adhrita, adhrit

कसैको अधीनस्थ। तुल. आधेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत आ+धृत]

१.
कसैको अधीनस्थ। तुल. आधेय।
२.
कसैलाई आधार बनाएको; आधारित।

सम्बन्धित शब्दहरू