पूतात्मा

Romanized: putaatmaa, putaatma, putatmaa, putaatm

शुद्ध अन्तःकरण भएको; पवित्र आत्मा भएको; चोखो मन भएको; मनमा छलकपट नराख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शुद्ध अन्तःकरण भएको; पवित्र आत्मा भएको; चोखो मन भएको; मनमा छलकपट नराख्ने।

सम्बन्धित शब्दहरू