भूतात्मा
Romanized: bhutaatmaa, bhutaatma, bhutatmaa, bhutaatm
मृत शरीरमा पहिले रहेको आत्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मृत शरीरमा पहिले रहेको आत्मा।
२.
पार्थिव शरीर।
३.
जीवात्मा।
४.
परमात्मा ।
५.
पिशाच; प्रेत।