प्रशान्तात्मा

Romanized: prashaantaatmaa, prashaantaatma, prashaantatmaa, prashantaatmaa

शान्त मनको; प्रशान्तचित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शान्त मनको; प्रशान्तचित्त।

सम्बन्धित शब्दहरू