प्रशान्त
Romanized: prashaanta, prashaant, prashanta, prasaanta
मनमा कुनै किसिमको विकार नभएको; शान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनमा कुनै किसिमको विकार नभएको; शान्त।
२.
चञ्चल स्वभाव नभएको; निश्चल; स्थिर ।
३.
इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियजित।
४.
इहसंसारबाट मुक्ति पाएको; मरेको।
५.
(नाम)
एसिया र अमेरिकाका बिचमा पर्ने महासागर।