प्रशान्तक
Romanized: prashaantaka, prashaantak, prashantaka, prasaantaka
बिरामीको पीडा, दाह, व्यथा शान्त पार्ने; दुखाइ, पोलाइ घटाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रशान्त+क]
१.
बिरामीको पीडा, दाह, व्यथा शान्त पार्ने; दुखाइ, पोलाइ घटाउने।
२.
शान्त पार्ने; शमन गर्ने।