खड्याउनु
Romanized: khadyaaunu, khadyaunu
गाड्नु; पुर्नु; दबाउनु; खाल्टामा हाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खाल्डो+याउ+नु]
1
गाड्नु; पुर्नु; दबाउनु; खाल्टामा हाल्नु।