सन्निपात

Romanized: sannipaata, sannipaat, sannipat, shannipaata

वात, पित्त र कफ बिग्रँदा हुने एक कडा रोग; विषमज्वर; त्रिदोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वात, पित्त र कफ बिग्रँदा हुने एक कडा रोग; विषमज्वर; त्रिदोष।
२.
ठुलो सन्ताप; ठक्कर।
३.
एकै खेप ओइरने काम; कामको थुप्रो।

सम्बन्धित शब्दहरू