निपातित
Romanized: nipaatita, nipaatit, nipatit, nipatita
माथिबाट तल झारिएको; खसालिएको; गिराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
माथिबाट तल झारिएको; खसालिएको; गिराइएको।
२.
नाश पारिएको।