पातित
Romanized: paatita, paatit, patit, patita
खसालिएको; झारिएको; गिराइएको; पतन गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खसालिएको; झारिएको; गिराइएको; पतन गराइएको।
२.
लडाइएको; ढालिएको।