पातित्य
Romanized: paatitya, paatity, patity, patitya
आचार, शील आदिबाट पतित हुने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आचार, शील आदिबाट पतित हुने क्रिया।
२.
जाति एवं धर्मबाट च्युत हुने भाव वा अवस्था।