सन्निहित

Romanized: sannihit, shannihita, shannihit, sannihita

कुनै वस्तुसँगसँगै मिलेको वा गाभिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै वस्तुसँगसँगै मिलेको वा गाभिएको।
२.
नजिकै राखिएको; समीपस्थ ।
३.
अडेको, टिकेको वा सुरक्षित रहेको।

सम्बन्धित शब्दहरू