पिधान
Romanized: pidhaana, pidhaan, pidhan, pidhana
ढाक्ने काम; छोप्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढाक्ने काम; छोप्ने काम।
२.
ढकनी; बिर्को।
३.
झापन।