श्रवण

Romanized: shravana, shravan, shrawana, shrawan

कथा, पुराण, प्रवचन आदि सुन्ने काम; शब्दग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कथा, पुराण, प्रवचन आदि सुन्ने काम; शब्दग्रहण।
२.
सुन्ने ज्ञानको इन्द्रिय; कर्ण; कान।
३.
सत्ताइस नक्षत्रमध्ये बाइसौँ नक्षत्र।

सम्बन्धित शब्दहरू