श्रवणकक्ष
Romanized: shravanakaksha, shravanakaksh, shrawanakaksha, shravanakaksa
कुनै कुरा सुन्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुरा सुन्ने ठाउँ।
२.
कुनै प्रवचन, भाषण, सार्वजनिक भाषण, वक्तव्य आदि सुन्ने कक्ष; श्रोतादीर्घा।