श्रवणपथ
Romanized: shravanapatha, shravanapath, shrawanapatha, shrawanapath
कान; श्रवणेन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कान; श्रवणेन्द्रिय।
२.
ध्वनिलाई कानबाट मस्तिष्कसम्म पुर्याउने प्रणाली।