श्रवणकर्ता

Romanized: shravanakartaa, shravanakarta, shrawanakartaa, sravanakartaa

कथा, पुराण सुन्ने व्यक्ति; श्रोता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कथा, पुराण सुन्ने व्यक्ति; श्रोता।

सम्बन्धित शब्दहरू