दिनान्त

Romanized: dinaanta, dinaant, dinant, dinanta

दिन सकिने र रात सुरु हुने समय; सायङ्काल; सन्ध्या; साँझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दिन सकिने र रात सुरु हुने समय; सायङ्काल; सन्ध्या; साँझ।

सम्बन्धित शब्दहरू