अशाब्दिक
Romanized: ashaabdika, ashaabdik, ashabdika, asaabdika
शब्दसँग असम्बन्धित; शब्दको प्रयोग नभएको; भावात्मक; हाउभाउमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शब्दसँग असम्बन्धित; शब्दको प्रयोग नभएको; भावात्मक; हाउभाउमा आधारित।