अशाखा
Romanized: ashaakhaa, ashaakha, ashakhaa, asaakhaa
अर्को शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्को शाखा।
२.
शाखाको अभाव।
३.
सुइरो मात्र निस्कने झारपात।