अशान्त
Romanized: ashaanta, ashaant, ashanta, asaanta
शान्त नभएको; चञ्चल; व्यग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शान्त नभएको; चञ्चल; व्यग्र।
२.
बेचैन; उद्विग्न ।