अशान्ति
Romanized: ashaanti, ashanti, asaanti, asanti
शान्तिको अभाव; अस्थिरता; चञ्चलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शान्तिको अभाव; अस्थिरता; चञ्चलता।
२.
विद्रोह; आन्दोलन।
३.
असन्तोष।
४.
क्षोभ।